सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो

1.3K
shares

काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा ८०० रुपैयाँ घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ४० हजार ८०० रुपैयाँ कायम भएको हो ।

 

 

 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार १०० कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७८० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals