प्रहरी सेवाको विभिन्न पदहरुको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

1.2K
shares

 

काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

 

आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी नेपाल प्रहरी सेवाको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

 

 

 

आयोगले नेपाल प्रहरीको विभिन्न वि.नं. ०८०-८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, उपसमूहको विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

 

हेर्नुहोस् नतिजा:

civil hospital
Hams Hospitals