गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिट फेरि हेर्दाहेर्दैमा

1.4K
shares

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिट फेरि हेर्दाहेर्दैमा परेको छ । यही असार ७ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

 

यही इजलासले टुंग्याउने गरी सुनुवाइ अघि बढेको लामिछानेको रिट मंगलबार पनि हेर्दाहेर्दैमा परेको हो ।

civil hospital
Hams Hospitals