सुनको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो

1.2K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बुधबार छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

 

 

 

यस्तै तेजाबी सुन तोलामा १ हजार ६९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals