सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो

19.7K
shares
Nabil bank

काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज तोला सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

आज चाँदीको मूल्य तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x