आजका शीर्ष १० ब्रोकरबाट भएको यस्तो छ हेर्नुहोस्

21.1K
shares
Nabil bank

काठमाण्डौ । आजको उच्च कारोबार गर्ने १० वटा ब्रोकरहरुमध्ये ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री भएको छ । आज उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, एबीसी सेक्युरिटिज , डाइनामिक सेक्यूरिटिज र कोहिनूर सेक्युरिटिज रहेका छन् ।

त्यसैगरि, आज उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज , आर्यतारा सेक्युरिटिज, दीपशिखा धितोपत्र र सनी सेक्युरिटिज रहेका छन् ।

 

आजका शीर्ष १० ब्रोकरबाट भएको यस्तो छ कारोबारः  

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x