सुनको मूल्य ह्वात्तै घट्यो हेर्नुहोस् कति पुग्यो आज

19K
shares
Nabil bank

काठमाडौँ । शुक्रबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १७ सय ६० रुपैयाँ कायम भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x