सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ भदौ ६ बिहीवार
1.6K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा एक हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर एक हजार ८३० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


























