आजको सुनको मूल्य कति छ हेर्नुहोस्

1.7K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम छ । यस्तै, चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals