टिकटक आजबाट पुर्ण रुपमा चल्न थाल्यो

25.7K
shares
Nabil bank

काठमाडौँ । सरकारले गत वर्ष कात्तिकमा टिकटक माथि लगाएको प्रतिबन्ध आजबाट पूर्ण रुपमा हटाएको छ । करिब १० महिनापछि आजबाट टिकटक पूर्ण रुपमा संचालनमा आएको हो।नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई टिकटकमाथि माथिको प्रतिबन्ध हटाएको जनाएपछि आजबाट टिकटक पूर्णरूपमा सञ्चालनमा आएको हो ।

 

टिकटकको माउ कम्पनी बाइट डान्सले नेपाल सरकारले राखेका सबै शर्त मान्न तयार भएपछि टिकटक सञ्चालनमा आएको छ ।सञ्चार मन्त्रालयले हिजो दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र पठाएको थियो ।प्राधिकरणले समय अभावका कारण प्राधिकरणले सेवा प्रदायक कम्पनीहरूलाई यो पत्र आज पठाइएको थियो ।प्रतिबन्ध खुला भएपछि टिकटक फेरि वेबसाइटमा सञ्चालनमा आएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x