सुनको मुल्य फेरि बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.5K
shares

काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १७ सय ५५ रुपैयाँ कायम भएको छ ।

 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४९७.९९ डलरमा र चाँदी प्रतिऔंस २८ डलरमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals