युवती बलात्कृत, युवक पक्राउ

13.3K
shares
Nabil bank

 

काठमाडौँ । २३ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका–९ घर भई कास्कीको पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले ती महिलालाई काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित प्यासिफिक गेस्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ

।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x