सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो

1.6K
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ६१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

शुक्रबार तोलामा १ लाख ६१ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

 

 

 

यस्तै, आज चाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको हो ।

civil hospital
Hams Hospitals