सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो

1.5K
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको भएको छ । हिजो प्रतितोला एक लाख ६१ हजार रुपैयाँ रहेको सुनको मूल्य आज पाँच सय रुपैयाँले घटेको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६० हजार ५ सय रुपैयाँ रहेको छ ।

 

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals