सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो

1.7K
shares

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सोमबार सुनको मूल्य एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला रु एक हजार ९८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९४० मा निर्धारण भएको छ ।

civil hospital
Hams Hospitals