सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड कायम हेर्नुहोस् कति पुग्यो आज

1.7K
shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेर एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

यस्तै, आज चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

civil hospital
Hams Hospitals