सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

19.4K
shares
Nabil bank

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलामा ५०० रुपैयाँले घटेर आज प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार एक लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर आज एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने चाँदी प्रतितोला चाँदी एक हजार ९८० रुपैयाँमा कारोबार थियो ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x