सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज

19.3K
shares
Nabil bank

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । यसदिन सुनको मूल्य तोलामा २ हजार ४०० रूपैयाँले घटेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ लाख ६२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

 

 

यस्तै, यसदिन चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३० रूपैयाँले घटेर १ हजार ९२५ रूपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x