तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

11K
shares
Nabil bank

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्ला अदालतका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।आपसी मिलोमतोमा वेरीतको वण्डा मुचुल्का बदर गरी पुनस् वण्डा मुचुल्का गरिदिने तथा तारेखसमेत दिने प्रयोजानार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x