बालिका बलात्कारको आरोपमा युवक पक्राउ

11.6K
shares
Nabil bank

काठमाडौं । बालिका बलात्कारको आरोपमा रूपन्देहीमा एकजना पक्राउ परेका छन् । बुधबार राति प्रहरीले सैनामैना नगरपालिका–३ स्थित सरौलीका २५ वर्षीय सागर थापालाई पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार, सागरले ती बालिकालाई बलात्कार गरेको सूचना पाएलगत्तै खटिएको इलाका प्रहरी कार्यालय रन्यौराको टोलीले उनलाई पक्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x