सुनको मूल्य बढ्यो, हेर्नुहोस् कति पुग्यो आज

वि.सं.२०८१ माघ २९ मंगलवार
756
shares
shares

काठमाडाैं। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । मआज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।