सुनको मूल्य आज कति पुग्यो हेर्नुहोस्

17.1K
shares
Nabil bank

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ ।

 

आज सुनको मूल्य १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x