१४ जना शाखा अधिकृतहरूको सरुवा तथा पदस्थापन हेर्नुहोस्
सिंहदरबार न्यूज
वि.सं.२०८१ फागुन २१ बुधवार
1.7K shares
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना शाखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको छ ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार विभिन्न पालिकामा कार्यरत १३ जना प्रमुख प्रशासकीय अधिकृतसहित १४ जना शाखा अधिकृतहरूको सरुवा गरेको हो ।