सागर लम्साल ‘बले’ विरुद्ध प्रिज्मा खतिवडाको यस्तो खुलासा

3.4K
shares

 

काठमाडौं।लोकप्रिय टिकटक जोडी प्रिन्सी र प्रिज्मा खतिवडाले कलाकार सागर लम्साल ‘बले’ विरुद्ध गुनासो व्यक्त गर्दै भनेका छन्, “हामीले स्पष्ट रूपमा कहिल्यै काम नगर्ने निर्णय गरिसकेका थियौं, तर उनले बारम्बार म्यासेज गरेर सहकार्य गर्न अनुरोध गर्थे।”

राजतपट कार्यक्रममा भावुक हुँदै उनीहरूले बलेले आफ्नै फ्यान पेज सञ्चालन गर्ने, पुराना भिडियो तथा तस्बिरहरू प्रयोग गरी नयाँ गीत प्रमोट गर्ने, र सहकार्यका लागि बारम्बार म्यासेज गर्ने गरेको खुलासा गरेका छन्।यसबाहेक, अतीतसँग सम्बन्धित भिडियो तथा तस्बिरहरू हटाउन आग्रह गर्दा पनि बलेले बेवास्ता गरेको उनीहरूको गुनासो छ।

civil hospital
Hams Hospitals