Banner ad for NADA AUTO SHOW -2026

भोली सार्वजनिक विदा

3.4K
shares

डोटी । सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमका राना थारु समुदायको मुख्य पर्वको रूपमा रहेको खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्र सिंह विष्टले एक सूचना जारी गर्दै बिदाबारे जानकारी गराएका हुने ।

राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होलीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाइने चलन रहेको छ ।

 

सुदूरपश्चिम प्रदेश सरकारले राजपत्रमा प्रकाशित २०८१ सालका सार्वजनिक बिदा अनुरूप चैत्र ८ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको समेत सूचना अधिकारी विष्टले जानकारी दिएका छन् ।

civil hospital
Hams Hospitals