मालपोतका सुब्बासहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्धा

822
shares
Shine resunga department bank

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका नायब सुब्बासहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आयोगले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा कार्यरत नायब सुब्बा दिपेन्द्र नारायण चौधरीसहित तिन जनाविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्धा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

everest Bank
Sharestha treating