सुनको मुल्य दुईलाख नजिक पुग्दै

1.6K
shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ ।

 

आज प्रतितोला सुन एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals