सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.8K
shares

काठमाडौं । आज आइतबार सुनको मूल्य वृद्धि हुँदा चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार यस दिन एक तोला सुनको मूल्य एक लाख ८९ हजार ७ सय रुपैयाँ तोकिएको छ । शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

 

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

civil hospital
Hams Hospitals