२३ जना उपसचिवको पदस्थापन तथा सरुवा सूचीसहित हेर्नुहोस्

1.8K
shares

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको छ । लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूको सरुवा गरिएको हो ।

नवनियुक्त उपसचिवहरूमध्ये १९ जनालाई जिल्ला समन्वय समितिमा खटाइएको छ भने ४ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।

 

civil hospital
Hams Hospitals