स्थानीय तहमा खटाइएका उपसचिव र अधिकृत कार्यक्षेत्र गएनन् , तुरुन्तै जान ताकेता
वि.सं.२०८२ असोज १ बुधवार
41.7K
shares
shares
काठमाडौं । केही समय अघि सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका उपसचिव र अधिकृत कार्यक्षेत्र नगएपछि मन्त्रालयले ताकेता गरेको छ ।
काम जान निर्देश गर्दै मन्त्रालयले तुरुन्तै रमाना दिन पनि सम्वन्धित निकायलाइ भनेको छ । हरेक स्थानीय तहमा निमित्त निमिट्यान्न पार्ने योजना अनुसार दुई सय भन्दा धेरै उपसचिव र अधिकृतलाई स्थानीय तह खटाइएको थियो । तर, उनीहरू नेताको दैलो र उच्च प्रशासकको कोठा चहार्दै हिडेका थिए ।
उनै अटेरी कर्मचारी लाई कार्यक्षेत्र तुरुन्तै जान निर्देशन गरिएको हो ।

Subscribe
0 Comments
Oldest
































