सुनको मुल्य फेरी बढ्यो हेर्नुहोस् कति पुग्यो आज

3.3K
shares

काठमाडौं । बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेका छ । हिजो मंगलबार प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने आज तोलामा ८५ रूपैयाँले घटेर प्रतितोला ३ हजार २ सय ४० रुपैयाँमा झरेको छ ।

civil hospital
Hams Hospitals