सामान्य प्रशासन मन्त्रालयद्वारा १९ जनाको सरुवा
वि.सं.२०८२ कात्तिक २४ सोमवार
1.4K
shares
shares
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना उपसचिवसहित १९ जना प्रमुख प्रशासकीय अधिकृत तथा अधिकृतस्तरका कर्मचारीहरूको सरुवा गरेको छ।
यस्तै, मन्त्रालयले गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत तथा इन्जिनियर गरी थप १० जनाको पनि सरुवा गरेको छ।
उनीहरूलाई आवश्यकताअनुसार विभिन्न स्थानीय तह, मन्त्रालय र निकायहरूमा पुनः पदस्थापना गरिएको मन्त्रालयले जनाएको छ।

























