आज पनि बढ्यो सुनको मूल्य

423
shares
national life insurances
Nabil bank

काठमाडौं । आज बिहिबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ७ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

महासंघका अनुसार हिजो बुधबार एक तोला सुनको भाउ २ लाख ४२ हजार ३ सय रुपैयाँ रहेकोमा आज २ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

 

 

चाँदीको भाउ तोलाको ३५ रूपैयाँले बढेर आज ३ हजार १८५ रुपैयाँ पुगेको छ ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited