१० उपसचिव सहित ३० शाखा अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ पुगे!
वि.सं.२०८२ पुस २० आइतवार
2.1K
shares
shares
काठमाडौ । उपत्यकाका ललितपुर , भक्तपुर जिल्लामा रहेका मालपोत प्रमुखहरु फेरबदल हुदैछन । मालदार मानिने यहाँका प्रमुखहरुले अवैध आम्दानी गरेको चर्चासमेत थियो ।
केही समयपछि सरुवाको लिस्ट बाहिर आउने स्रोतले जानकारी दियो । मालदार मानिने मालपोतमा जान शक्ति केन्द्र र आर्थिक चलखेल समेत भएकाले तयार भएका लिस्ट पनि तलमाथि हुने स्रोतले जानकारी दियो ।
































