Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

पूर्वी रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा

1.8K
shares

रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताएका छन् ।

उनले आफू पूर्वी रुकुममा चुनाव लड्ने करिब निश्चित भएको बताउँदै आफू दुइटा रुकुममै हुने बताएका छन् । सम्बोधन गर्दै प्रचण्डले जनार्दन शर्मा प्रभाकरको अभाव महसुस हुन नदिने बताउँदै हेडक्वाटरको रुकुमकाल आगी ढोका सधैँ खुला हुने बताए ।

civil hospital
Hams Hospitals