निर्वाचन आयोग अगाडि देउवा र गगन पक्ष आम्नेसाम्ने (फोटो, भिडियो)

16.4K
shares
Nabil bank

निर्वाचन आयोग अगाडि शेर बहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुले आम्नेसाम्ने भएर नाराबाजी गरेका छन् । पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x