तोमनाथ उप्रेतीका केहि हाइकुहरू

13.3K
shares
Nabil bank

 

१.

सडक बोलिरहे

सिंहासन मौन बस्यो

न्याय धुलो भयो।

२.

नारा र पोस्टर

नीति हरायो भित्र

हावा बन्यो विश्वास।

३.

पुराना दलहरू

अन्धो घोडा दौडँदा

सडक जागिरह्यो।

४.

फेसबुक–ट्विटर

सडककै अर्को युद्ध

शब्दको विस्फोट।

५.

हर्कको आवाज,

भावनाको तोप बने

पर्खाल अडिग।

६.

हास्य र व्यंग्य

रगतबिनाको युद्ध

चेतनाको आगो।

७.

चुनावको घडी

सिंहासन काँपिरहे

सडक मुस्कायो।

८.

सिंह गर्जन

होइन

सडकको संगीतले

नेपाल बदल्छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x