हाइकुहरू

1.1K
shares

१.

अहंकार मर्छ

सहिष्णुताले फुल्छ

शान्ति बग्न थाल्छ।

२.

भिन्न मत भए

सुनौं, बुझौं, प्रेम छोडौं

मन खुल्छ सजिलै।

३.

दृश्य सामाजिक

सहकार्य र विश्वास

नयाँ बिहान।

४.

ध्यानले मन शान्त

क्रोध, ईर्ष्या टर्छ सबै

सामूहिक शान्ति।

५.

द्वन्द्व परीक्षा,

प्रेम र संय

मको बाटो

समाधान बन्छ।

 

civil hospital
Hams Hospitals