सिंहदरबार न्यूज
वि.सं.२०८२ माघ २९ बिहीवार
१. झुटको हुल चले इमानदारी हरायो देश मौन भयो।
२. सत्ताको लोभमा चरित्र च्यातिन्छ आज सत्य मौन बस्छ।
३. किनिएको मत हिंसाले ढाकेको बाटो न्याय रोइरहेछ।
४. भ्रष्ट हात फैलिन्छ विश्वासको शवमाथि राजनीति नाच्छ।
Singhadurbar News