हाइकुहरू

1.3K
shares

१.
अन्तर्मन शुद्ध
अहंकार गलिरहे
मानव जाग्यो।

२.
ध्यानको उज्यालो
द्वेषका बादल हटे
सद्भाव फुल्यो।

३.
‘म’ बाट ‘हामी’
चेतनाको पुल बने
विश्वास उम्र्यो।

४.
लोभ मेटिँदा
करुणाले बाटो देखायो
समाज शान्त भयो।

५.
निर्मल आत्मा
चरित्रको दीप जले
विश्व उज्यालो।

 

civil hospital
Hams Hospitals