२३ सहसचिवको सरुवा, प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर

246
shares

काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रदेश सरकार तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

 

civil hospital
Hams Hospitals