आज साउन १५, देशभर खीर खाएर मनाइँदै

303
shares

 

 

काठमाडौं । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ ।

 

असार १५ मा दहीचिउरा र साउन १५ मा खीर खाने परम्परा नेपाली समाजमा लामो समयदेखि रहिआएको छ ।

 

वर्षायाममा दूध प्रशस्त हुने र दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

civil hospital
Hams Hospitals