२१ शाखा अधिकृत सारिए
वि.सं.२०८३ साउन १५ शुक्रवार
309
shares
shares
काठमाडौँ । भूमि व्यवस्था,सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ अधिकृतलाई बिभिन्न स्थानमा सारेको छ । मन्त्रालयले केही शाखा अधिकृतलाई गृहमन्त्रालय पठाएको छ । भने केहीलाई गाउँपालिकोको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ । मन्त्रालयका शाखा अधिकृत खगेन्द्र पौडेल नुवाकोटको ककनी गाउँपालिका पुगेका छन् ।





























