Banner ad for NADA AUTO SHOW -2026

४३ उपसचिवसहित ४७ कर्मचारीको कार्यक्षेत्र अदलबदल ( हेर्नुस् सूची )

813
shares

 

काठमाडौ । विभिन्न निकायमा रहेका ४३ उपसचिवसहित ४७ कर्मचारीको कार्यक्षेत्र हेरफेर भएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार उनीहरूले केहिले बिभाग त केहिले मन्त्रालयनै परिवर्तन गरेर जिम्मेवारी पाएका छन् । केही नगरपालिकाको कार्यकारी अधिकृत पनि फेरबदल भएका छन् ।

civil hospital
Hams Hospitals