Banner ad for NADA AUTO SHOW -2026

केदारनाथ शर्मा बने नयाँ गृहसचिव

303
shares

 

काठमाडौँ । सरकारले केदारनाथ शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। शर्मा यसअघि रक्षा मन्त्रालयका सचिव थिए। उनले २०८२ मंसिरदेखि रक्षा मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।

हालका गृह सचिव राजकुमार श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले शर्मालाई नयाँ गृह सचिवका रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।

civil hospital
Hams Hospitals