यी शाखा अधिकृतको कार्यक्षेत्र फेरियो
वि.सं.२०८३ भदौ ३० मंगलवार
4.7K
shares
shares
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत तहका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाइएको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयले २०८३ भदौ ३० गतेको निर्णयअनुसार सरुवा गरिएका तथा कामकाजमा खटाइएका शाखा अधिकृतहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)का कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाइएको विवरण समावेश गरिएको छ।




























