८६ जना खरिदारको सरुवा, विभिन्न मन्त्रालय तथा निकायमा पठाइयो

444
shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) ८६ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयले २०८३ भदौ ३० गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाका प्रशासन कार्यालय, मालपोत, नापी, हुलाक, तथ्यांक, यातायात, पशु सेवा तथा अन्य सरकारी निकायमा कार्यरत खरिदारहरूको सरुवा गरिएको हो। निर्णयको विवरणमा सबै कर्मचारीलाई नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्र अनंकित द्वितीय श्रेणीका खरिदारका रूपमा उल्लेख गरिएको

civil hospital
Hams Hospitals