विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

14.2K
shares
Nabil bank

काठमाडौं, ११ माघ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । राई आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग काठमाडौंमा विवाह बन्धनमा बाँधिएका हुन् ।

 

बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ । विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x