नेपालले क्यानाडालाई गर्यो ८० रनमा अल आउट

18.3K
shares
Nabil bank

नेपालले सानदार बलिङ गरेपछि आइसिसी विश्वकप टि२० विश्वकप छनोट ए मा क्यानडाले ८१ रनको सामान्य लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भयो । जवाफमा नेपालले अब ब्याटिङ गर्नेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x