विश्वकप खेल्ने नेपालको सपना अधुरो

14.4K
shares
Nabil bank

काठमाडौं । नेपालले ८ वर्षपछि आइसीसी टी–२० विश्वकप खेल्ने स्वर्णिम अवसर गुमाएको छ।

ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएसँगै एक खेलमात्रै टाढा रहेको नेपाल विश्वकपमा छनोट हुन असफल भयो।

१७६ रनको लक्ष्य पछ्याएको नेपाल १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमा रोकियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x